US$ १.९९/महिनादेखि सुरु

बाँड्न मिल्ने एउटै योजनामा विस्तारित भण्डारण, विशेषज्ञहरूमाथिको पहुँच र थप कुराहरू।
US$ १.९९/महिनादेखि सुरु

क्षण कैद गर्नुहोस् र पूर्ण रिजोल्युसनमा राख्नुहोस्

Rajesh S — यात्रा प्रेमी, पिता

१०० जि. बि.

मूल गुणस्तरमा २७ पारिवारिक यात्राका फोटोहरू

राम्रा योजनाहरूलाई ठूला योजनाहरूमा परिणत गर्नुहोस्‌

Lilah G — खेलौना स्टोरको मालिक

१०० जि. बि.

४ वर्षको डिजाइन, सुची तथा योजना

आगामी पलका लागि मिलेर बनाएका स्मरणहरूको मज्जा लिनुहोस्‌

Margaret J — कलाकार, आमा

१०० जि. बि.

९ वर्ष लगाएर बनाएका परियोजना, चित्रकला र फोटोहरू

हाइलाइटहरू सेभ गर्नुहोस् र खेलमा फर्कनुहोस्

Yuriko Z — गेमर, मोसन डिजाइनर

१०० जि. बि.

५३ घन्टाको खेलको फुटेज र अझै चालु छ

सबै कुराका लागि भण्डारण स्थान

बढ्ने ठाउँ

भिडियो, सङ्गीत र कागजात जस्ता कुराहरू चलाउन, हेर्न अनि सजिलैसँग सेयर गर्न सकियोस् भन्नाका खातिर ती सबै कुरा भण्डारण गर्नुहोस्। तपाईंको भण्डारण Google ड्राइभ, Gmail र Google फोटोमा बाँडिएको छ।

तपाईंको फोनमा भएको कुरा महत्त्वपूर्ण हुन्छ

तपाईंको फोनमा भएका सबै कुरा तपाईंका लागि महत्त्वपूर्ण हुन्छन्। तपाईंका फोटो, भिडियो, सम्पर्क ठेगानालगायत तपाईंको फोनमा भएका सबै महत्त्वपूर्ण कुराहरू Google One एपमार्फत ब्याकअप गरेर ढुक्क हुनुहोस्।

तपाईंको जीवन, सङ्कुचन नगरिएको

भण्डारण स्थानबारे चिन्तै नगरी आफ्ना फोटो र भिडियोहरू पूर्ण रिजोल्युसनमा राख्नुहोस्। Google फोटोमा छविहरूलाई मूल गुणस्तरमै सुरक्षित राख्न पुग्ने पर्याप्त स्थान हुन्छ, त्यसैले तपाईंका स्मृतिहरू सधैँ ताजा रहन्छन्।

जतनका साथ सुरक्षित

आफ्ना महत्त्वपूर्ण फाइल तथा स्मरणीय क्षण क्लाउडमा सुरक्षित रूपमा भण्डारण गरी ढुक्क हुनुहोस्। यसका साथै, तपाईं Android फोनमा चल्ने Google One एपमा अन्तर्निर्मित VPN का सहायताले आफ्ना अनलाइन क्रियाकलाप इन्क्रिप्ट गरी सुरक्षाको एउटा अतिरिक्त तह थप्न सक्नुहुन्छ। हाम्रो VPN का बारेमा थप जान्नुहोस्

साथै Google भरि नयाँ लाभहरू

Google स्टोरका पुरस्कारहरू

Google स्टोरमा यन्त्र वा सहायक सामग्री खरिद गर्दा स्टोरको क्रेडिटमा अधिकतम १०% फिर्ता प्राप्त गर्नुहोस्।

*सीमित देशहरूमा बसोबास गर्ने Google One का योग्य योजना तथा सदस्यहरूका लागि। पुरस्कारहरू योजनाअनुसार फरक हुन्छन्। प्रतिबन्धहरू लागू हुन्छन्

होटेलहरूमा विशेष मूल्य

Google मार्फत होटेलहरू बुक गर्दा विशेष छुट प्राप्त गर्नुहोस्। Google मा होटेलहरू खोज्दा Google One का सदस्यका निम्ति तय गरिएको मूल्य हेर्नुहोस्।

विशेषज्ञहरूसँग एकै ट्यापमा सम्पर्क गर्नुहोस्

Google का विशेषज्ञहरूका सेवाहरूमाथि सोझै पहुँच राख्नुहोस्। तपाईंलाई हाम्रा उत्पादन तथा सेवाहरूका सम्बन्धमा मद्दत चाहिएका खण्डमा, हाम्रो विशेषज्ञहरूको टोली तपाईंको सेवा गर्न तत्पर छन्।

पारिवारिक भण्डारण
  • राजेश

    ७ जि. बि.
  • न्यान्सी

    ३० जि. बि.
  • सोफी

    १८ जि. बि.

तपाईंको परिवारका सदस्यहरू पनि सामेल हुन सक्छन्

आफ्नो योजनामा परिवारका अद्यावधिक ५ अतिरिक्त सदस्यहरूलाई निम्तो गरी सबै जनाका लागि भण्डारण प्रक्रिया सरल बनाउनुहोस्। परिवारका सदस्यहरूले व्यक्तिगत फाइल, इमेल र फोटोहरू भण्डारण गर्न उनीहरूको आफ्नै ठाउँ प्राप्त गर्छन्। यसका साथै, सबैजनाले Google One का लाभहरूमाथिको पहुँच प्राप्त गर्छन्।

स्तरवृद्धि गरी आफूलाई उपयुक्त हुने योजना लिनुहोस्

१०० जि.बि. बाट सुरु हुँदै छ। सबै Google खातामा निःशुल्क १५ जि.बि. को भण्डारण समावेश हुन्छ।
Google One को योजनामा स्तरवृद्धि गर्दा तपाईं Google One को सेवाका सर्तहरूमा सहमत हुनुहुन्छ। टिपोट: Google को गोपनीयता नीतिले यो सेवाअन्तर्गत डेटाको व्यवस्थापन गरिने तरिकाबारे व्याख्या गर्छ।
15 जि.बि.
समावेश लाभहरू
  • 15 जि.बि. भण्डारण
सिफारिस गरिएको
१०० GB
वा वार्षिक रूपमा अग्रिम भुक्तानी गर्नुहोस्
(16% बचत गर्नुहोस् )
Google One मा निम्न कुराहरू समावेश हुन्छ
  • १०० GB भण्डारण
  • Google का विशेषज्ञहरूमाथिको पहुँच
  • तपाईंको परिवारको सदस्य थप्ने विकल्प
  • सदस्यतासम्बन्धी अतिरिक्त लाभहरू
२०० GB
वा वार्षिक रूपमा अग्रिम भुक्तानी गर्नुहोस्
(16% बचत गर्नुहोस् )
Google स्टोरमा खरिद गर्दा स्टोरको क्रेडिटमा 3% फिर्ता पाउनुहोस्
Google One मा निम्न कुराहरू समावेश हुन्छ
  • २०० GB भण्डारण
  • Google का विशेषज्ञहरूमाथिको पहुँच
  • तपाईंको परिवारको सदस्य थप्ने विकल्प
  • सदस्यतासम्बन्धी अतिरिक्त लाभहरू
  • Google स्टोरमा फेरि 3% छुट आएको छ
२ TB
वा वार्षिक रूपमा अग्रिम भुक्तानी गर्नुहोस्
(17% बचत गर्नुहोस् )
Google स्टोरमा खरिद गर्दा स्टोरको क्रेडिटमा 10% फिर्ता पाउनुहोस्
Google One मा निम्न कुराहरू समावेश हुन्छ
  • २ TB भण्डारण
  • Google का विशेषज्ञहरूमाथिको पहुँच
  • तपाईंको परिवारको सदस्य थप्ने विकल्प
  • सदस्यतासम्बन्धी अतिरिक्त लाभहरू
  • Google स्टोरमा फेरि 10% छुट आएको छ
  • Android फोनमा प्रयोग गर्न मिल्ने VPN

Google One एप डाउनलोड गर्नुहोस्

आफ्नो फोनमा भएका महत्त्वपूर्ण कुराहरू क्लाउडमा ब्याकअप गर्नुहोस्।