आफ्ना लागि उपयुक्त हुने Google One को योजना छनौट गर्नुहोस्

सबै Google खातामा बढीमा १५ जि.बि. भण्डारण उपलब्ध हुन्छ। यो भण्डारण Google One का अन्य योजनाहरूमा प्रदान गरिने कुल भण्डारणमै समावेश गरिन्छ। तपाईं यो सदस्यता जुनसुकै बेला रद्द गर्न सक्नुहुन्छ। तपाईंले सदस्यता लिनुभयो भने तपाईं Google OneYouTube का सर्तहरूमा सहमत हुनुहुन्छ भन्ने अर्थ लाग्छ। यी सर्तमा निर्धारित समयावधिभित्र सहमति फिर्ता लिने अधिकार र विक्रेतासम्बन्धी विवरणहरू समावेश हुन सक्छन्। *उमेरको हदबन्दी, भाषाको उपलब्धता, सिस्टमसम्बन्धी मापदण्ड र अन्य प्रतिबन्धहरू लागू हुन सक्छन्। Google ले डेटा कसरी व्यवस्थापन गर्छ भन्ने कुरा हेर्नुहोस्।
15 जि.बि.
  • 15 जि.बि. भण्डारण
सिफारिस गरिएको
Basic (१०० GB)
प्रति महिना US$ १.९९
आफ्नो भण्डारण बढीमा ५ जनासँग बाँडेर प्रयोग गर्नुहोस्
Google AI Plus (२ TB)
प्रति महिना US$ ९.९९
आफ्नो भण्डारण बढीमा ५ जनासँग बाँडेर प्रयोग गर्नुहोस्
नयाँ र शक्तिशाली सुविधाहरूको एक्सेस पाउनुहोस्
  • Gmail मा उपलब्ध Gemini
Google AI Pro (५ TB)
प्रति महिना US$ १९.९९
आफ्नो भण्डारण बढीमा ५ जनासँग बाँडेर प्रयोग गर्नुहोस्
नयाँ र शक्तिशाली सुविधाहरूको एक्सेस पाउनुहोस्

Google One एप प्रयोग गरी आफ्नो योजना व्यवस्थापन गर्नुहोस्

भण्डारण जाँच गर्नुहोस्, सुविधाहरू अन्वेषण गर्नुहोस् र सदस्यले पाउने लाभहरूलगायतका सबै सुविधा एकै ठाउँमा प्राप्त गर्नुहोस्।